विकिपिडियामा स्वागत छ!

यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्
यस नेपाली भाषा संस्करणमा कुल ३०,०५१ लेखहरू सङ्ग्रहित छन्।


आज: २०८३ भदौ २५ (बिहीबार); नेस: ०५:५७

नेपाली विकिपिडियाको आधिकारिक फेसबुक पृष्ठ ट्विटरमा हामीलाई पछ्याउनुहोस् नेपाली विकी प्रयोगकर्ताको समूह

प्रमुख चित्र

{{{texttitle}}}

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गा.वि.समा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरू शैलुङका सय थुङ्का चेर्दुङ र अन्य ठाउँहरु अवलोकन गर्न सकिन्छ ।...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः १७ अक्टोबर २०१२
सम्बन्धित पृष्ठः कालिञ्चोक भगवती

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

भाषा