विकिपिडिया:आजभोलका घटना
•मुखैमीको पृष्ठ•अहिलका घटना•नौला परिवर्तन
डोटेली विकिपीडिया कसरी लेख्या• सहायता•देवनागरीमी कस्या लेख्न्या ?•डोटेली चौपातो (चौतारी)•प्रयोगस्थलमी अभ्यास अर
नयाँ पृष्ठ कस्या बनाउन्या•वर्णानुक्रम अनुसार लेख खोज• अपूर्ण पृष्ठलाई सम्पादन गर•सबै लेख |
यै पृष्ठमी हामरा समाजमी घटेका ताजा ताजा घटनाअन लेखिन्या छन् । ताजा घटनाका बारेमी तमलाई केही जानकारी भयाले तम्रा कुरडीअन यहाँ लेख्या । पुराना कुरडीका माथी नयाँ कुरडी जनलेख्या । नयाँ शिर्षक बनाइवर लेख्या !
माओवादी नेता पोष्ट बहादुर बोगटीको मरिग्या
सम्पादनएकिकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमी २०७१/०५/३० निधन भयाको छ ।
विश्वकर्मा पूजा
सम्पादनअसोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामका औजार र कलाकारखानाहरुको पुजा आजा गरि वटी बिश्वकर्मा पूजा मानाउन लारायन् । यो विश्वकर्मा पूजा सम्पन्न भयाको छ ।
बुढी पोल्या पर्ब
सम्पादननेपालका सुदूरपश्चिम र मध्यपश्च्चिम मिई भौत ठाउँमी बेली, काई काई आजलै बुढी पोल्ल्या चलन छ । भारतका कुमाउ, गढवाल माई लै यो पर्व मानाइन्छ । चौपाया(घर पालुवा जनावर)को निको स्वाथ्यको कामना गरिवटि बुढी पोल्या पर्ब मनाईनछ ।
प्रधानमन्त्री आज न्यूर्योक जानेहुन्
सम्पादनप्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघिय कुम्भमेलामी भाग लिनाइँलाई शुक्रबार न्यूयोर्क जानेहुन्।
राउटयानलाई दसैं मानाउँनलाई सरकारको चार लाख
सम्पादनसरकारले राउटयानलाई दसैंतिहारलगायतका चाडपर्व मनाउन ४ लाख रुप्प्या सहयोग गर्न्य्या भएको छ ।
कम्युनिष्ट आन्दोलनकी अगुवा साहना प्रधान मारिग्या
सम्पादनकम्युनिष्ट आन्दोलनकी अगुवा एवं एमाले नेतृ साहना प्रधानको उपचारका क्रममी सोमबार राति निधन भया छ ।
यू-१९ क्रिकेटको उपाधि बैतडीलाई
सम्पादनपोखरालाई हराईवटी बैतडीले यू-१९ क्रिकेटको उपाधि जित्यो ।
आज विश्व मुटुरोग दिवस मनाइँदै
सम्पादनविश्व मुटुरोग दिवस आइतवार नेपालमाई लैई विविध कार्यक्रम गरी मनाउन लारयान ।
सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई
सम्पादनसन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमि प्रदान गदया घोषणा गरीया छ ।
जनकवि केशरी धर्मराज थापा मरिग्या
सम्पादनजनकवि केशरी धर्मराज थापाको मंगलवार प्रभात ९१ वर्षको उमेरमी निधन भया छ ।
आजदेखि लाग्यो तिहार
सम्पादनआज बठे नेपलिन्को दोसरो ठुलो चाड तिहार शुरु भयो।
नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन
सम्पादनमलेसियामामी जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अन्तिम खेलमी नेपालले युगाण्डालाई ६२ रनले पराजित गरि आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि रक्षा गर्या छ ।
डोटी बस दुर्घटनाका चालक देखी प्रहरी सम्म कार्वाही
सम्पादनडोटीका छतिवनमि गत असोज २० गते २९ जनाको ज्यान जान्या गरी भया दुर्घटनामी चालक देखी प्रहरी सम्म कार्वाही हुन्या भयाछ ।
रक्तसञ्चार केन्द्रमी रगतको अभाव
सम्पादनकेन्द्रीय रक्तसञ्चार केन्द्रमी रगतको अभाव देखिया छ।
टिकापुर पार्कमि पर्यटक बढ्या
सम्पादनकैलालीका सुदुरपुर्वि टिकापुर नगरपालीका अन्तर्गत कर्णाली नदिको तटमि अवस्थित टिकापुर पार्क अहिले भौत आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न पुग्या छ ।
डोटेली भाषा अनलाईनमी
सम्पादनडोटेली भाषाको संरक्षका कि लेखा इसो हुन्नाछ ।
गलत उपचारले मस्तिष्कघात
सम्पादनकाठमाडौंका एक चल्तीका बाल अस्पतालले एक नाबालिकालाई भौत ज्वरो आया लक्षणमी 'ब्याक्टेरल म्यानेन्जाइटिस' भणीबर गलत औखति दिनाले मस्तिष्कघात भइसक्या दिल्लीमी सर गंगाराम अस्पतालमी उपचार अद्दु लाग्या जानकारीमी आया छ ।
कैलाली नाकामी चेलिबेटी बेचबिखनका घटनामी कमी
सम्पादनकैलालीको त्रिनगर नाकाबठे भारत तीर चेलिबेटी ओसारपोसर हुने घटनामी कमि आया छ।
भेरी नदीमी बस दुर्घटना
सम्पादनजाजरकोटबठेई सुर्खेत जाँनलारेको यात्रुबाहक बस विपैबार प्रभात भेरी नदीमी झणीबटि मदयान् को संख्या ५ पुग्या छ ।
देश कै १६ औं जिल्लाका रुपमी खुला दिसा मुक्त घोषणा हुदै बाजुरा जिल्ला
सम्पादनबाजुरालाई मंसिर १२ गते खुला दिसा मुक्त घोषणा गरीया छ ।
किसान योद्धा भीमदत्त पन्तको जन्मजयन्ती
सम्पादनकि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भणी सशक्त रुपमि किसान आन्दोलन गद्या विद्रोही नेता भीमदत्त पन्तको आज ८८ औँ जन्मजयन्ती , बिभिन्न कार्यक्रम गरीबटि उनरो सम्झना गरीनाछ ।
शुक्लाफाँटा आरक्षमी कृष्णसारको सङ्ख्यामी वृद्धि
सम्पादनशुक्लाफाँटा वन्यजन्तु आरक्षका हिरापुर फाँटामी तीन वर्ष आघा स्थानान्तरण गरि ल्याया कृष्णसारको सङ्ख्या बढीबर ३८ पुग्या छ ।
कैलालीका सहजपुर गाविसमी बस दुर्घटना
सम्पादनकैलालीका सहजपुर गाविस खाँनीडाँडामी बेली भया बस दुर्घटना डाइबरका लापरवाहीले भया घाईतेले बताया छन्।
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
भीमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द
सम्पादनगएको असोज २० गते डोटीमा भया बस दुर्घटनाका पिडित परिवारहरुले भिन्न भिन्न माग राखी बरि आज बठे धनगढी देखी डडेल्धुरा सम्मको भिमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द गराएका छन् ।
आज महिला स्वास्थ्य स्वयंसेविका दिवस
सम्पादनमहिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा भन्या नारा सहित शुकबार ११ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी भौत भौत कार्यक्रम अरि मनाइन्छ ।
सुदूरपश्चिम क्षेत्रिय महोत्सव
सम्पादनकैलालीको धनगढीमी आयोजना हुन्या सुदूरपश्चिम क्षेत्रिय महोत्सवको तयारी पुरा भया छ ।
अब एसएलसी दिन्या सबै पास
सम्पादनएसएलसी परीक्षामा फेल हुने प्रावधान खारेज गरिया छ ।
डडेल्धुरा सदरमुकाममी डेढ फिट हिमपात, बन्द भीमदत्त राजमार्ग खुल्यो
सम्पादनडडेल्धुरा सदरमुकाममी डेढ फिट हिमपात, बन्द भीमदत्त राजमार्ग खुल्यो ।
दिन दिनै १५ सय नेपाली रोजगारीका लागि विदेश जान्लाग्या
सम्पादनदेशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ ।
राजधानीमी सुरु भयो क्यान इन्फोटेक
सम्पादनराजधानीमी सुरु भयो क्यान इन्फोटेक, उद्घाटन काई दिन भिडभाड ।
काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष
सम्पादनमानवीय दृष्टिमी दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमी ठूलो अन्तराल देखा पण्या छ।
एसएलसी परीक्षा
सम्पादनआज बठेई देशैभर एसएलसी परीक्षा शुरु भया छ |
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर अंग्रेजी भाषामी हेर
हावाहुरीबठेई कैलाली र कञ्चनपुरमी तीनको मृत्यु
सम्पादनकैलाली र कञ्चनपुरमी बिपैबार रात आया हावाहुरीले तीन जनाको मृत्यु भया छ ।
एक महिनामी २० हजार बढी भूकम्पका धक्का
सम्पादन९ हजारको मृत्यु हुन्या गरी आया विनाशकारी भूकम्प आज मंगलबार एक महिना पुग्या छ ।
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिया
सम्पादननवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ लिया |
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर अंग्रेजी भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
दार्चुलामी होमस्टे सञ्चालनको तयारी
सम्पादनदार्चुलाका खार गाविसमी पर्यटक भित्र्याउन्या होमस्टे सञ्चालनका तयारी गरिया छ ।
डोटेली भाषा संरक्षणका लागि बिकासकेन्द्र गठन
सम्पादनसुदूरपश्चिममी बोलिन्या डोटेली भाषाका संरक्षण र सम्बद्र्धन गद्दाई लाइ डोटेली भाषा विकास केन्द्र गठन भया छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित भया छन्
सम्पादनएमाले अध्यक्ष खड्गप्रसाद ओली(केपी शर्मा ओली) नेपालका ३८ औं प्रधानमन्त्रीका रुपमी निर्वाचित भया छन् ।
गणतन्त्र नेपालकी दोसरि राष्ट्रपति तथा नेपालकी पहिलो महिला राष्ट्रपतिका रूपमी विद्यादेवी भण्डारी निर्वाचित भये छिन्
सम्पादनडोटेली भाषा सम्बन्धि विकिमिडिया ब्लगमी
सम्पादनपूर्व प्रधानमन्त्री सुशील कोइरालाको मरिग्या
सम्पादन
डोटेली विकिपिडिया सन् २०१७ अप्रिल २४ तारिखका दिन कोक्रोबठे भाइर
सम्पादनडोटेली विकिपिडिया सन् २०१७ अप्रिल २४ तारिखका दिन कोक्रोबठे भाइर आया हो । करिव २ बर्ष ९ मैना पछा यो कोक्रोबठे भाइर आयो ।