BBC News, नेपाली - होमपेज
Top story - Nepali

युरोपेली अदालतको हस्तक्षेपछि ब्रिटेनबाट शरणार्थीलाई रुवान्डा पठाउने उडान अन्तिम समयमा रद्द
ब्रिटिश गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू "निराश" भए पनि विचलित नहुने भन्दै "अब अर्को उडानको तयारी सुरु हुने" बताएकी छन्।
उपत्यकाको नेवारी बोलीमा सयौँ वर्षदेखि दैनिक गुञ्जिरहेछन् मैथिली कवि विद्यापति
मिथिला क्षेत्रबाट काठमाण्डू उपत्यकाभित्रै आएर स्थायी बसोबास गरेका र नगरेकाहरूले समेत यहाँको लोक जीवन र भाषा-साहित्यमा निकै योगदान गरेको इतिहासकारहरूको मत छ।
आसन्न संसदीय निर्वाचनमा हुन सक्छन् यी तीनवटा परिवर्तन
प्रतिनिधिसभा र प्रदेश सरकारको निर्वाचन आगामी मङ्सिर २२ अघि गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
भिडिओ, 'कतारको गर्मीले श्रीमान्को नाकबाट रगत बग्थ्यो', समयावधि 11,57
विगत १५ वर्षमा कतारमा मात्रै २,००० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ। तीमध्ये धेरै मृत्यु रोक्न सकिने खालको रहेको एउटा अध्ययनले देखाएको छ।
एउटा विद्यालयमा पढ्न किन जम्मा एकजना विद्यार्थीमात्रै जान्छन्?
अर्घाखाँची जिल्लाको एउटा प्राथमिक विद्यालयमा जम्मा एकजना चार वर्षीय बालक पढ्छन्। के कारण विद्यालयमा एक जनामात्रै विद्यार्थी भर्ना भए?
विवादमा अमेरिकासँगको 'एसपीपी सम्झौता', के नेपालले नै अघि बढाउन चाहेको हो
अबको केही समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने, त्यसअघि प्रधानसेनापति प्रभुराम शर्मा पनि अमेरिका भ्रमणमा जान लागेको विषयले पनि एसपीपी सम्झौतालाई झन् पेचिलो बनाएको छ।
के नेपालमा निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको कारोबार गर्न दिन लागिएको हो
पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको संलग्नता र नेपाल आयल निगमको पुनःसंरचनाबारे सुझाव दिन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एउटा कार्यदल गठन गरेको छ।
के बजेटमा राजस्व हेरफेर गर्न अर्थमन्त्रीले बाहिरका व्यक्ति लैजान पाउँछन्
भूतपूर्व अर्थसचिवहरूले समाचारमा आएअनुसार राजस्व परिवर्तन गर्दा अनधिकृत व्यक्ति सहभागी भएको भए त्यो दण्डनीय 'अपराध' हुने र त्यसबारे छानबिन हुनुपर्ने बताएका छन्।
यूकेमा रोजगारीको नयाँ अवसर, फलफूल टिप्ने काममा दर्जनौँ नेपाली
अहिले यूकेका फलफूल उत्पादकहरूले राम्रो ज्याला दिनेगरी नेपालीहरूलाई भर्ती गर्न थालेका छन्।
रोचक सामग्री
यसपालि विश्वकप फुटबल कहिलेदेखि, कतारमा किन
विश्वकप फुटबल प्रतियोगिताकै लागि भनेर कतारले सातवटा रङ्गशाला बनाएको छ भने फाइनल खेलका लागि एउटा छुट्टै सहर निर्माण गरेको छ।
जुरासिक पार्क चलचित्रका चार ठूला वैज्ञानिक त्रुटि
मानव र डाइनसोरबीचको द्वन्द्वको नयाँ अध्याय समेटिएको चलचित्र विश्वव्यापी प्रदर्शनमा आउन लाग्दा जीवाश्मशास्त्रीहरूले यो चलचित्र मा देखिएका कतिपय वैज्ञानिक त्रुटिहरूको चर्चा गरेका छन्।
कारभित्र शारीरिक सम्पर्क गर्दा यौन रोग सरेकी महिलालाई 'लाखौँ डलर क्षतिपूर्ति'
अमेरिकाको मिजुरीस्थित एउटा पुनरावेदन अदालतले कार बीमा गर्ने कम्पनीले उक्त क्षतिपूर्ति दिनुपर्ने फैसला सदर गरेको छ।
प्लास्टिक खाने कीरा पत्ता लाग्दा वैज्ञानिकहरू उत्साहित
अस्ट्रेलियाका वैज्ञानिकहरूले 'सुपरवर्म' सङ्ज्ञा दिइएको एक प्रजातिको खपटेकीराको लार्भा प्लास्टिक खाएर बाँच्न सक्ने पत्ता लगाएका छन्।
भिडिओ, समुद्रको पीँधमा सुनका सिक्का, समयावधि 0,53
कोलम्बियानजिकै समुद्रमा दुईवटा पानीजहाजको भग्नावशेष भेटिएको छ। तिनमा सुनका सिक्काहरू पनि फेला परेका छन्।
अनि यो पनि
भिडिओ, मतदाता नामावली सङ्कलन असार १ गतेदेखि, मतदाता कसरी बन्ने, समयावधि 4,59
नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले निर्वाचन आयोग जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा आयोगले तोकेका इलाका कार्यालयहरूमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने छन्।
भिडिओ, 'म इरान पुगेँ भने श्रीमान्ले मारिदिन्छन्', समयावधि 2,19
इरानमा परिवारको इज्जत नराखेको भनी महिलाको हत्या गर्ने प्रवृत्ति बढिरहेको छ। यस्तै जोखिममा रहेकी एक महिलाको कथा।
क्यान्सरसँग जुझिरहेका बालबालिकाको 'फक्रने ठाउँ जहाँ आघात कम गरिन्छ'
चिकित्सकीय प्रयोग बाहेक मनोसामाजिक परामर्श, चित्रकला वा सङ्गीत थेरापीले बिरामी बालबालिकालाई मानसिक रूपमा स्वस्थ बनाउने र मनोबल उच्च राख्न मद्दत गर्ने बताउँछिन् बाल क्यान्सर रोग विज्ञ डा. अञ्जलि पण्डित।
नेपालमा शेअर बजार किन ओरालो लागेको हो
नेपालमा केही महिनायता शेअर बजार ओरालो लाग्ने क्रम नरोकिएपछि धेरै लगानीकर्ताहरू आत्तिएका छन्। शेअर बजारमा सुधार हुन अझ कति समय लाग्ला?
एन्टार्क्टिकामा माइक्रोप्लास्टिक भेटिनु किन चिन्ताको विषय हो
एन्टार्क्टिकाको ताजा हिउँमा माइक्रोप्लास्टिक फेला पर्नु नराम्रो समाचार हो। किन?
के पैगम्बर मोहम्मदको तस्बिर बनाउन सधैँ वर्जित थियो
धेरै मुसलमानहरूले इस्लाम धर्मका संस्थापकको तस्बिर बनाउन वर्जित गरिएको बताउँछन् तर मुसलमान विश्वमा अवस्था सधैँ यस्तो रहेको थिएन।
पुटिनले गरे तानाशाह पिटरसँग आफ्नो तुलना
साम्राज्य विस्तारको पुटिन महत्त्वाकाङ्क्षाले युक्रेनमाथि थप नराम्रो हुने सङ्केत गरेको छ भने एस्टोनियाजस्ता छिमेकीहरू त्यसबाट चिढिएका छन्।
भिडिओ, सम्झनाकै आधारमा सहरका सुन्दर तस्बिर कोर्ने चित्रकार, समयावधि 0,44
एक पटक सहर हेरेपछि कोठामा फर्किएर दुरुस्तै चित्र बनाएर चर्चित भएका चित्रकारको एउटा भिडिओ।
आफ्नै पोस्टमा ४१ गोल गर्ने क्लब सधैँका लागि प्रतिबन्धित
उपाधिको प्रतिस्पर्धामा रहेका माटियासी फुटबल क्लब र शिभुलानी डेन्जरस टाइगर्सबीचको खेलमा अनौठो स्कोर देखा परेको थियो।
तस्बिरमा
ब्रिटिश महारानीको प्लेटिनम जुब्ली उत्सवका १० तस्बिर
महारानी एलिजाबेथले राज्यारोहण गरेको ७० वर्ष पूरा भएको खुसीयालीमा चार दिनसम्म यूकेमा उत्सव आयोजना गरिएका छन्।
ब्रिटिश महारानीका हतपत नदेखिने केही तस्बिर
ब्रिटिश महारानी एलिजाबेथ सम्भवतः सबैभन्दा धेरै फोटो खिच्ने व्यक्तिमध्ये एक हुन्। तर उनी विरलै कतै अचानक रूपमा देखा परेकी छन्। उनका केही अनौपचारिक वा कम औपचारिक तस्बिरहरू।
सडकमा सेकुवा बेच्नेको तस्बिर उत्कृष्ट
परिकारसम्बन्धी फोटो प्रतियोगितामा ६० देशका फोटोग्राफरले हजारौँ तस्बिर पठाएका थिए।
युद्धको विभीषिका
युक्रेनको राजधानी किएभको बाहिरी भेगमा रहेको इरपिन नगरमा रुसले गोलाबारी गरिरहँदा भाग्दै गरेको भिड देखाउने तस्बिरहरू।
थप समाचार
के ताइवान विवादका कारण अमेरिका र चीन युद्धतिर लम्किन लागेका हुन्
ताइवाननजिक लडाकु विमानहरू उडाएर चीनले 'खतरासँग खेलिरहेको' भनी अमेरिकी राष्ट्रपतिले टिप्पणी गरेपछि चिनियाँ रक्षामन्त्रीले त्यसबारे कडा प्रतिक्रिया दिएका छन्।
किन धेरै डाक्टर लाइसेन्स परीक्षामा अनुत्तीर्ण भइरहेका छन्
विगतका वर्षमा डाक्टर बनेर पनि बिरामीको उपचार गर्न नपाउनेको सङ्ख्या निराशाजनक बनेको भन्दै चिकित्सा क्षेत्रका विज्ञले चिन्ता व्यक्त गरेका छन्। मेडिकल शिक्षामा कहाँ भइरहेको कमजोरीले यस पटकको लाइसेन्स परीक्षामा केवल एकतिहाइ डाक्टर मात्रै बिरामी हेर्न योग्य ठहरिए?
के गुरुकुलमा दलितले पढ्नै पाउँदैनन्?
चारजना दलित बालकले गुरुकुलमा भर्ना नपाउनुलाई अभियानकर्मीहरूले 'प्रत्यक्ष रूपमा भएको जातीय विभेद' भनेका छन्। तर गुरुकुलहरूले दलित विद्यार्थीहरूले पढ्न पाइरहेको दाबी गरेका छन्।
युक्रेनको प्रमुख सहर सेभेरोडोनेट्स्क जाने सबै पुल ध्वस्त
सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ।
भिडिओ, साँघुरो इनारमा खसेका शिशुले यसरी पाए नयाँ जीवन, समयावधि 1,01
नब्बे मिटर गहिरो ट्यूबवेलमा खसेका बालकलाई डोरी बाँधिएको अङ्कुश प्रयोग गरेर सेनाले बाहिर निकालेको थियो।
युद्ध सुरु भएपछि १०० दिनमा रुसले इन्धन बेचेर कमायो १०० अर्ब डलर
सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरको एक प्रतिवेदनले ऊर्जा प्रतिबन्धहरू लागु भएपछि थप रुसी कच्चा तेल भारततर्फ मोडिएको जनाएको छ।
नाकामा अझै चिनियाँ नियन्त्रण, सामान आयातमा भारतको भर
कोभिडविरुद्ध अत्यन्त कडा व्यवस्था कायमै राखेको चीनमा झन्डै साढे दुर्ई वर्षपछि नेपाल आएका विद्यार्थी फर्किने क्रम सुरु भएको छ। तर महामारी सुरु भएलगत्तै प्रभावित भएका चीनसँगका प्रमुख नाका नियन्त्रित रूपमा सञ्चालित छन्।
बजेट तयारीको विषयमा अर्थमन्त्रीमाथि विपक्षी सांसदको प्रश्न, अर्थ मन्त्रालयको प्रस्टोक्ति
एमाले सांसद योगेश भट्टराईले बजेट पेश हुनुभन्दा अघिल्लो दिन अर्थमन्त्रीले अनधिकृत व्यक्तिहरूलाई भेटेको भन्ने खबरहरूबारे संसद्मा प्रश्न उठाएका थिए।
विरोधप्रदर्शनपछि मुस्लिम नेताको घर भत्काइयो, भाजपा सरकारमाथि बदला लिएको आरोप
सन् २०१४ मा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी सरकारमा आएपछि देशमा धार्मिक विभाजन तीव्र भएको कतिपयको भनाइ छ।
राहुल र सोनिया गान्धी मुछिएको भ्रष्टाचारको एउटा मुद्दा
भारतको एउटा सरकारी निकायले राहुल गान्धी र उनकी आमा कङ्ग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई न्याश्नल हेरल्ड मुद्दा भनेर चिनिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा विषयमा बयान दिन बोलाएको छ।
बीबीसी विशेष
'श्रीमान्ले गरेको धूमपानले मलाई क्यान्सर भयो'
नलिनीले कहिल्यै पनि धूमपान गरिनन् तर आफ्नो श्रीमान्ले चुरोट तान्दाको धुवाँका कारण उनलाई फोक्सोको क्यान्सर भयो। डब्ल्यूएचओका अनुसार सुर्ती सेवन गर्ने अन्य व्यक्तिसँगको त्यस्तो सम्पर्कका कारण बर्सेनि १२ लाख मानिसले ज्यान गुमाउने गर्छन्।
भिडिओ, टीभीदेखि मेटाभर्ससम्मः महारानीले देखिन् यस्ता परिवर्तन, समयावधि 4,08
महारानी एलिजाबेथ द्वितीयाले ब्रिटिश इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी छन्। लामो समय राजगद्दीमा बस्ने विश्वभरिका शासकमध्ये तेस्रो स्थानमा भए पनि अझै उनी पदासीन छिन्।
'काठमाण्डूमुनि शक्ति थुप्रिएको छ': भूकम्पको अध्ययनले सिकाएका कुरा
नेपालमा अहिले पनि दैनिक १० देखि १२ पटक भूकम्प गइरहेको विज्ञहरूले बताएका छन्। तर ती सबै तपाईँले महसुस गर्न भने सक्नुहुन्न।
यो बर्खामा २० लाख मानिस विपद्को जोखिममा, कस्तो छ पूर्वतयारी
सरकारले 'पूर्वतयारीलाई राहत र उद्धारमा मात्र केन्द्रित गरे पनि जोखिममा रहेका मानिसलाई स्थानान्तरण गर्ने योजना' नबनाएको दाबी विज्ञहरूको छ।
जग्गा वर्गीकरण र कित्ताकाटबारे थाहा पाउनैपर्ने चार मुख्य कुरा
सरकारले जारी गरेको भू-उपयोग नियमावली- २०७९ यसै साता राजपत्रमा प्रकाशित भएको हो। त्यसमा के छ?
सिसडोलमा तत्काल फोहोर फाल्न नरोकिए ‘विस्फोट हुन सक्ने'
दुई वर्षका लागि भन्दै सिसडोल ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जन गर्न थालिएको १७ वर्ष भएको छ। त्यसलाई तत्काल बन्द नगरिए के हुन्छ?
युक्रेनमा लड्न अस्वीकार गर्दै रुसी सैनिक
अग्रपङ्क्तिमा रहँदाका भोगाइहरूका कारण केही रुसी सैनिकले पुनः परिचालन हुनबाट जोगिन कानुनी उपाय खोजिरहेका छन्।
तिब्बती शरणार्थीमाथि नेपाल प्रहरीले किन निगरानी गर्छ?
नेपालमा रहेका तिब्बती शरणार्थीमाथि उच्च प्रहरी निगरानी रहेकोमा चिन्ता व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले एउटा प्रतिवेदन निकालेपछि विज्ञ र अधिकारीहरू के भन्छन्?
राणाकालमा यसरी गराइएको थियो नेपालकै पहिलो स्थानीय चुनाव
नेपालमा ७५ वर्षअघि राणा शासनकालमा काठमाण्डूमा स्थानीय निकायको निर्वाचन गराइएको थियो जसलाई मुलुककै पहिलो निर्वाचनका रूपमा लिने गरिन्छ।

