अझै पनि

नेपाली चलचित्र

अझै पनि सन् २०१५ मा प्रदर्शन भएको एक नेपाली चलचित्र हो। निर्देशक आलोक नेम्बाङको यो अन्तिम चलचित्र हो। चलचित्रमा सुदर्शन थापा र पुजा शर्माको मुख्य भूमिका रहेको छ।[][]

अझै पनि
चलचित्र पर्चापत्र
निर्देशकआलोक नेम्वाङ
लेखकरामसरण पाठक
निर्मातापुनम गौतम
मुख्य कलाकारसुदर्शन थापा
पुजा शर्मा
विजय लामा
मिथिला शर्मा
छायाङ्कनराजेश श्रेष्ठ
सम्पादनपृतम पाण्डे
प्रदर्शन मिति
२७ फेब्रुअरी २०१५
देशनेपाल
भाषानेपाली

चलचित्रमा कुशल (सुदर्शन थापा) र युनिषा (पुजा शर्मा) बीचको प्रेमकथा चित्रण गरिएको छ। यसमा साइलीको भूमिकामा सुरक्षा पन्त र युनिषाको काकाको भूमिकामा विजय लामा पनि छन्।

क्र.सं.शीर्षकगायक(हरू)लम्बाइ
१."हो येस्तै रैछ माया"सहिमा श्रेष्ठ, दिनेश गौतम४:०५
२."जती हेर्छौ तिमी मलाई"दीपक लिम्बू, सहिमा श्रेष्ठ४:३८
३."प्रेम दिवस"हरि लम्साल४:३१
४."के कुरा कस्ले"राजु तामाङ३:३०
५."छमक छमक रत्यौली"मनिषा पोखरेल, रीता बुढाथोकी३:२९

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "निर्देशक आलोक नेम्वाङ आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिए", पहिलोपोस्ट, अन्तिम पहुँच २०२५-०३-१६
  2. "आलोक मृत भेटिए", कान्तिपुर, अन्तिम पहुँच २०२५-०३-१६