अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

नेपाली राजनीतिक दल

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष पुष्करराज जोशी हुन्। अखण्ड सुदूरपश्चिम पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौँ जिल्लाको किर्तिपुरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह चियादानी थियो।[] अखण्ड सुदूरपश्चिम पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ५,५४८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १२,३३४ मत प्राप्त गरेको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्